जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा
आइतबार, साउन ३१, २०८३
मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।
जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता
आइतबार, साउन ३१, २०८३
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
शनिबार, साउन ९, २०८३
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।
मोन्थाको असरः उच्च हिमाली क्षेत्रमा हिमपात‚ नदीहरूमा पानीको बहाब बढ्ने
बुधबार, कात्तिक १२, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान मृत्यु, ६ जना अझै बेपत्ता
सोमबार, असोज २०, २०८२
इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलान्चोकमा १ जनाको ज्यान गएको छ ।
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता
आइतबार, असोज १९, २०८२
यस्तै घरमाथिबाट खसेको पहिरोका कारण इलामको माइ जोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध
मंगलबार, असोज १४, २०८२
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरो स्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।
पहिरोमा परि २ बालिका बेपत्ता
बुधबार, असोज ८, २०८२
इलाका प्रहरी कार्यालय जलिबरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जना टोली खटी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
बुधबार, असोज ८, २०८२
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान
शनिबार, असोज ४, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
शनिबार, साउन ३१, २०८२
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित)
बुधबार, असार २५, २०८२
नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ६ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो]
शुक्रबार, असार ६, २०८२
‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरू दुई वर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’उनले भने ।
साताको लोकप्रिय

