राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल
शुक्रबार, फागुन १५, २०८२
अघि सारेका विकासका कामहरुमा ढिलाई भइरहेको बताउँदै उनले एमालेले त्यसलाई तीव्र रुपमा अगाडि बढाउने दाबी गरे ।
राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्व ईश्वर पोखरेल
बिहीबार, फागुन १४, २०८२
राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्व ईश्वर पोखरेल२३ वर्ष पुग्दा नै उनी केन्द्रीय स्तरको जिम्मेवारीमा पुगेका थिए ।
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधीनताका मुद्दामा दृढतापूर्वक उभिने
सोमबार, फागुन ४, २०८२
त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।
सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछ : ईश्वर पोखरेल
बुधबार, माघ २१, २०८२
बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरुसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए ।
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल
शनिबार, पुस १९, २०८२
हालै सम्पन्न नेकपा (एमाले)को ११ औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल
बिहीबार, पुस ३, २०८२
महाधिवेशन निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्रै प्राप्त गरेका थिए ।
एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा
मंगलबार, मंसिर ९, २०८२
अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
शुक्रबार, असोज ३, २०८२
उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए ।
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
आइतबार, वैशाख २१, २०८२
कार्यक्रममा पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व...
साताको लोकप्रिय

