दुई फर्मलाई ५५ हजार जरिवाना, १० लाई सुधारको निर्देशन
बुधबार, साउन २७, २०८३
अनुगमनका क्रममा सपनातीर्थी डेरी प्रालिलाई ५० हजार रुपैयाँ र शुभ मण्डल खाद्य स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न आग्रह
सोमबार, साउन ४, २०८३
विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडालगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो ।
म्याद नाघेका कोल्ड ड्रिंक बिक्री गरेको भेटिएपछि २ लाख ५ हजार जरिवाना
शनिबार, साउन २, २०८३
विभागका अनुसार उक्त पसलले म्याद गुज्रिएका रश बदाम ड्रिंक, फ्यान्टा र स्प्राइट बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना
शनिबार, असार २०, २०८३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
सोमबार, असार १, २०८३
विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा
शुक्रबार, जेठ २९, २०८३
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो ।
मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी
बिहीबार, जेठ २१, २०८३
तलितुम आसपास सञ्चालित २१ वटा होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजतपत्र नलिइएको भेटिएको हो ।
गुदपाक भण्डारलाई पाँच हजार जरिवाना
बुधबार, चैत २५, २०८२
स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।
भाटभटेनी सुपरमार्केटसहिच तीन ठूला मार्ट कारबाहीको दायरामा
सोमबार, चैत २३, २०८२
आइतबार स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
व्यवसायीलाई आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
सोमबार, फागुन २५, २०८२
विभागले बजारमा उपभोक्ताको अधिकार संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ
सोमबार, फागुन १८, २०८२
निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति अनुगमनमा सक्रिय भएको छ । अनुगमनका क्रममा कुनै पनि पसल वा होटलले मदिरा बिक्री गर्न नपाउने तथा होटेल–पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुमगन
बुधबार, फागुन १३, २०८२
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितीमा अनुमगन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारवाहीको दायरामा ल्याइएको विभागले प्रष्ट पारेको छ ।
अनियमितता गर्ने प्यासिफिक र न्यु प्रकाश स्टोरलाई ४५ हजार जरिवाना
सोमबार, फागुन ४, २०८२
यस्तै, सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा रहेको न्यु प्रकाश स्टोरलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
साताको लोकप्रिय

