‘आइपिओ’ जारी गर्दै सालपा विकास बैंक
सोमबार, पुस ७, २०८२
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।
सेवा हाईड्रो लिमिटेडले आइपिओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो
मंगलबार, मंसिर २, २०८२
साथै, आइपिओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापानको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुने कम्पनीले जनाएको छ ।
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
बुधबार, कात्तिक १९, २०८२
एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
श्री नगर एग्रीटेकको आइपिओ आज बाँडफाँड हुँदै
बुधबार, कात्तिक १२, २०८२
आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको हो ।
एसवाई प्यानल लिमिटेडको आइपिओ आजदेखि निष्कासन सुरु
मंगलबार, असोज ७, २०८२
कम्पनीले धितो पत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्टाइएको हो ।
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन
मंगलबार, साउन २०, २०८२
कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
हिम स्टार ऊर्जाको आईपीओ आज देखि निष्कासनमा
मंगलबार, असार २४, २०८२
कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात् ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ जारी गरिसकेको छ ।
दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, असार २३, २०८२
त्यसमध्ये कम्पनीले गत असार ९ गते देखि १० लाख ८८ हजार ८९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको थियो ।
हिम स्टार ऊर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
शुक्रबार, असार १३, २०८२
यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अङ्कित मूल्य १०० रुपैयाँ रहेको छ ।
आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी
बुधबार, असार ४, २०८२
साधारण सभा रुकुम पश्चिमस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।
सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी
शुक्रबार, जेठ ९, २०८२
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओ बाँकी कित्ता जेठ १३ गतेसम्म निष्कासन हुनेछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।बिक्री प्रबन्धकसँगै नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र...
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै
बिहीबार, माघ १०, २०८१
ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्काशन गर्न लागेको हो।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला: आजदेखि भर्न पाउने
मंगलबार, माघ ८, २०८१
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंगलबार (आज) देखि आइपीओ बिक्री खुला गरेको छ ।
साताको लोकप्रिय

