गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार, भदौ २६, २०८३
जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ ।
ब्राउन सुगरसहित भारतीय नागरिक वीरगन्जमा पक्राउ
बुधबार, भदौ २४, २०८३
भारत घर बताउने करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर
बिहीबार, साउन १४, २०८३
त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरसहित भारतीय नागरिक नियन्त्रणमा
बुधबार, साउन १३, २०८३
प्रहरीले फारुकलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
आइतबार, जेठ २४, २०८३
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बुधबार, जेठ २०, २०८३
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ
शुक्रबार, माघ २३, २०८२
गोप्य सूचनाका आधारमा गरिएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
आइतबार, असोज २६, २०८२
पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
शुक्रबार, असोज १०, २०८२
जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।
ब्राउनसुगरसहित भोटेकोशीमा दुईसहित चार जना पक्राउ
शनिबार, भदौ ७, २०८२
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ
शनिबार, असार १४, २०८२
उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
सोमबार, फागुन १९, २०८१
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।
बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय पक्राउ
सोमबार, फागुन १९, २०८१
पक्राउ पर्नेमा भारत विहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
साताको लोकप्रिय

