Harsamaya
७२२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए।
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका - ३ जितपुरका ४२ वर्षाीया सोभित थापालाई १० ग्राम ब्राउन सुगरसहित किर्तिपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
Weather Update