उड्डयन प्राधिकरणको भवनबाट अस्थायी रूपमा अदालत सञ्चालनको तयारी
बिहीबार, असोज ३०, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले काठमाडौं जिल्ला अदालतको सेवा अस्थायी रूपमा प्राधिकरणको भवनबाट सञ्चालन गर्ने विषयमा छलफल गरेको छ ।

प्राधिकरणले सार्वजनिक गर्यो आन्तरिक उडानको नयाँ हवाई भाडादर
शुक्रबार, असोज १७, २०८२
प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

प्याराग्लाइडर दर्ता गर्न क्यानको निर्देशन, दर्ता नगरे अवैध घोषणा गर्ने चेतावनी
बुधबार, असार ४, २०८२
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत र क्यानबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र तथा उड्डयन प्रशिक्षण संस्था सञ्चालन प्रमाणपत्र प्राप्त गरेका कम्पनीहरूले आफ्नो मातहतमा रहेका सम्पूर्ण सोलो र ट्यान्डेम प्याराग्लाइडर क्यानको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड्स विभागमा दर्ता गराइ सोही बमोजिमको सञ्चालन प्रमाण पत्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।
-1737262580.png)
विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान (सूचनासहित)
आइतबार, माघ ६, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान गरेको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक इन एरिया बी तर्फ सप नम्बर ७ ले ओगटेको १२.४२ वर्गमिटर क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड पसल सन्चालनको ठेक्का आव्हान गरेको हो ।
साताको लोकप्रिय