निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका कार्यकर्ता पक्राउ
सोमबार, असार ३०, २०८२
नेविसंघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयोजकत्वमा संसद भवन अगाडि उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन
सोमबार, असार ३०, २०८२
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार बिहानदेखि उपत्यका भित्रका क्याम्पसहरू अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ ।

बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
शुक्रबार, असार २७, २०८२
नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्ने समेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।

त्रिवि उपकुलपतिको राजीनामाबारे गम्भीर अनुसन्धान गर्न नेविसंघको माग
आइतबार, वैशाख १४, २०८२
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको आकस्मिक राजीनामाप्रति गम्भीर शंका व्यक्त गर्दै यसको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका विवेक खड्काको प्यानल नै विजयी
बुधबार, चैत २०, २०८१
खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ सय ७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे ।

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघमा प्रदर्शन
बुधबार, माघ ३०, २०८१
प्रदर्शनमा सहभागीहरूले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसँग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए ।

नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित)
आइतबार, माघ ६, २०८१
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेविसंघका मुख्य सचिव विजय खड्काले माघ ७ गते (भोलि) अन्तराष्ट्रिय अन्तर विश्विद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
साताको लोकप्रिय