Harsamaya
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइ र कृष्णा वरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन्।
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता 
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता  सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
महोत्तरीको गौशालामा  एक पुरुष मृत फेला
महोत्तरीको गौशालामा एक पुरुष मृत फेला प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । तथापि, उनको मृत्युको कारण पोष्टमार्टम पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ
सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ प्रहरीलाई देखेपछि युवकहरूले फालेको झोला भित्रबाट पाँच वटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’ महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भएपछि देशव्यापी अभियानको भाग स्वरूप सर्लाहीमा पनि धर्ना कार्यक्रम सुरु गरिएको हो।
सर्लाहीमा राम पुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ
सर्लाहीमा राम पुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ ।
सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद,  दुई भारतीयसहित तीन पक्राउ
सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद, दुई भारतीयसहित तीन पक्राउ उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । 
Weather Update