अस्पतालबाटै किशोरीको शव हराएपछि...
मंगलबार, माघ १३, २०८२
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
सोमबार, माघ १२, २०८२
काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए। एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट...
काँग्रेस सभापति थापाले गरे सर्लाही क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेका हुन् ।
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
आइतबार, पुस २०, २०८२
प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
आइतबार, पुस २०, २०८२
डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
आइतबार, कात्तिक ३०, २०८२
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
आइतबार, कात्तिक ३०, २०८२
यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइ र कृष्णा वरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन्।
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता
बुधबार, कात्तिक १९, २०८२
सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
महोत्तरीको गौशालामा एक पुरुष मृत फेला
शनिबार, कात्तिक ८, २०८२
प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । तथापि, उनको मृत्युको कारण पोष्टमार्टम पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन
मंगलबार, असोज २८, २०८२
प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, असोज २२, २०८२
उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
शनिबार, असोज १८, २०८२
बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ
शुक्रबार, भदौ १३, २०८२
प्रहरीलाई देखेपछि युवकहरूले फालेको झोला भित्रबाट पाँच वटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
साताको लोकप्रिय

