Harsamaya
हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ : प्रवक्ता ठाकुर
हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ : प्रवक्ता ठाकुर नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन् ।
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो 
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो  निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो निगमले आजै  राति १२ बजेबाट लागु हुनेगरि  पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
आजबाट कतिमा पाइन्छ डिजेल‚ मट्टितेल र हवाई इन्धन?
आजबाट कतिमा पाइन्छ डिजेल‚ मट्टितेल र हवाई इन्धन? नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै निगमले उक्त जानकारी दिएको हो ।
पेट्रोलियम पदार्थः डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो 
पेट्रोलियम पदार्थः डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो  पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टितेलको बढ्यो
पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टितेलको बढ्यो यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित)
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित) जनतालाई फेरि इन्धन मूल्यवृद्धिको झट्का लागेको छ। नेपाल आयल निगमले सोमबार (असार २) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
Weather Update