पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टितेलको बढ्यो
बिहीबार, साउन १५, २०८२
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
मंगलबार, असार ३१, २०८२
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, असार १७, २०८२
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।

इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित)
सोमबार, असार २, २०८२
जनतालाई फेरि इन्धन मूल्यवृद्धिको झट्का लागेको छ। नेपाल आयल निगमले सोमबार (असार २) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
मंगलबार, वैशाख २, २०८२
जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
शनिबार, चैत २, २०८१
शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य घट्यो (विज्ञप्तिसहित)
शुक्रबार, फागुन १६, २०८१
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

पेट्रोल महँगियो, डिजेल-मट्टीतेल सस्तो (विज्ञप्तिसहित)
आइतबार, फागुन ४, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो
शनिबार, माघ १९, २०८१
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा...
साताको लोकप्रिय