Harsamaya
कविता : टिकटिकेको ताण्डव
कविता : टिकटिकेको ताण्डव तीन भाइ भएका  तर कहिले साथ रहन नसकेका  चिथोर्दै गन्तव्य बेतोडले भागी रहेका  कालले पनि हार खाएको, ब्रह्माण्ड आफ्नो बसमा गरी, हुकुम चलाएका 
कविता : खोज ! (भिडियोसहित)
कविता : खोज ! (भिडियोसहित) मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज त्यसको अर्थ र व्याख्यमा खोज वाक्यको सुरु र अन्तमा खोज कमा अनि फुलिस्टपमा खोज।
कविता : मिलन
कविता : मिलन वर्षाैदेखिको लामो प्रतिक्षापछि कोही आउँदै थियो आउने दिन रात कहिल्यै बितेन बिहान कहिल्यै कटेन सेकेन्ड सेकेन्ड पनि घण्टा झै लाग्दैथियो ।
कविता : मन (भिडियोसहित)
कविता : मन (भिडियोसहित) पहाडको चट्टानजस्तै बनाईदेउन मन घनले ठोक्दा टुक्रिने तर, नदुख्ने बनाईदेउन मन चोट दिन्छन् मनमै डेरा जमाएर यहाँ अचानोमा राखेर काट्दा नि नरुने बनाइदेउन मन
कविता: जुन
कविता: जुन तिम्रो रूपको मात्रै म वर्णन गर्दिन तिमीसँग धेरै गुनासो पनि छ  भन त तिमी! महिनाको १५ दिन कहाँ हराउँछौं ? जसरी लडाकू लडाइँमा जाँदा, बेखबर भएर हराउँछ ।
कविता : अस्तित्वको उज्यालो
कविता : अस्तित्वको उज्यालो
कविता : साथी 
कविता : साथी  कोही साथी नहुनु, भएका साथमा नहुनु निकै दुखदायी हुने,  शिखर भन्दा माथिको सम्बन्ध यो कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।
कविता : चिहान
कविता : चिहान छट्पटीमा कयौं रात बिते नगरेकाे गल्ती  नखाएकाे बीस लागेको थियो  म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्  म वर्तमानमा बाँच्न खाेज्थे उ चिहान कोट्याइरहथ्याे ।
कविता : म नारी
कविता : म नारी मेसिन झै घोटिदा पनि, हड्डीबाट तप तप पसिना चुहिदापनि अरुकाे घर र मन सम्हाल्न नसकेको आरोप आउँछ बरु लैजाउ एक मुठ्ठी श्वास पक्कै याे जुनिले मुक्ति पाउँछ, पक्कै याे जुनीले मुक्ति पाउँछ!
कविता: छटपटीको छायाँ
कविता: छटपटीको छायाँ पानीको तरङ्ग जस्तो, उनको छ बग्ने शैली भिन्न  उनीलाई आफ्नाे सुन्दरता र बैसले, रोक्दैन एक किनारमा स्थिर हुन्  कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,  कतिन्जेल बग्छिन् होला  झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।
कविता : जेल
कविता : जेल
Weather Update