Harsamaya
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै 
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै  बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।
नाउपाको विवाद छताछुल्ल: ‘रन्जिताजीले कार्यवाहक अध्यक्ष तोकेको मलाई मन परेको छैन’ [भिडियो]
नाउपाको विवाद छताछुल्ल: ‘रन्जिताजीले कार्यवाहक अध्यक्ष तोकेको मलाई मन परेको छैन’ [भिडियो] कार्यकर्ताले कार्यवाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नको लागि आजको बैठक आयोजना गरिएको उनको भनाई छ । 
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा...
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने सो पार्टीबाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता  हुँदै
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुँदै कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।
राजसंस्थालाई मागी खाने भाँडो बनाइयो, पूर्वराजालाई भ्रममा राखियो : अधिकारी
राजसंस्थालाई मागी खाने भाँडो बनाइयो, पूर्वराजालाई भ्रममा राखियो : अधिकारी यसअघि चितवन २ नागरिक उन्मुक्ति पार्टीबाट चुनाव समेत लडेका उपाध्यक्ष अधिकारीले शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली नेताहरूले आफ्नो जिम्मेवारी भूलेको बताए । 
सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज
सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ ।
Weather Update