Harsamaya
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताए । उनले तत्काल आवश्यक योजनाहरू पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार सुवाको गोसाईंकुण्ड गाउँपालिका -२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ ।
Weather Update