Harsamaya
रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा (भिडियोसहित)
रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा (भिडियोसहित) रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए ।
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए। 
भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म
भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म पार्टी संगठनसँगै स्थानीय तहबाट जनप्रतिनिधिको भूमिका निर्वाह गरेपछि उनको राजनीतिक परिचय थप स्थापित हुँदै गएको हो।
‘बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी बोकेको छु’ : मुख्यमन्त्री किरण थापा
‘बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी बोकेको छु’ : मुख्यमन्त्री किरण थापा बागमतीको समृद्धि भाषणको विषय नभई साझा कर्म र देखिने परिणामको यात्रा भएको बताउँदै उहाँले इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए । 
Weather Update