Harsamaya
सरकारको अपिल : हिंसा होइन, संवादबाट समाधान खोजौँ
सरकारको अपिल : हिंसा होइन, संवादबाट समाधान खोजौँ घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको पनि जनाएको छ।
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
सुनसरी घटनाको प्रभाव कोशी र मधेशसम्म, कर्फ्यूकाबीच प्रदर्शन
सुनसरी घटनाको प्रभाव कोशी र मधेशसम्म, कर्फ्यूकाबीच प्रदर्शन कर्फ्यू अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन उनीहरुले सुनसरी एसपी र सिडियो मुर्दाबाद, हिन्दू मार्न पाउँदैन, हिन्दू एकता जिन्दावाद, हिन्दूलाई न्याय दे लगायतका नारा लगाएका छन् । 
सुनसरी सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
सुनसरी सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
Weather Update