Harsamaya
कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते रविन्द्र मेहताको पनि निधन
कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते रविन्द्र मेहताको पनि निधन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो।
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
गणेश यादवको अन्त्येष्टि आज गरिँदै सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि अन्त्येष्टिको तयारी अघि बढाइएको हो।
कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो
कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारको जिम्मा लगाइएको हो ।
देवानगन्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने
देवानगन्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने त्यसैगरी, छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषयमा पनि सहमति भएको छ।
गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो
गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।
वीरगञ्जमा निषेधाज्ञा जारी
वीरगञ्जमा निषेधाज्ञा जारी प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?
देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ? मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
धनुषामा कर्फ्यू आदेश जारी
धनुषामा कर्फ्यू आदेश जारी सो क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैमा जानकारी गराएको छ ।
कप्तानगञ्ज घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन 
कप्तानगञ्ज घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन  प्रदर्शनकारीहरुले राजमार्ग लगाएत बिभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने केही स्थानमा साइकल र मोटरसाइलक समेत चलाउन रोक लगाएका छन् ।
देवानगञ्ज घटनाबारे के भन्छन् कोशीका नेताहरु ?
देवानगञ्ज घटनाबारे के भन्छन् कोशीका नेताहरु ? थापाले नेपाल बहुजातीय र बहुसामुदायिक मुलुक भएकाले आन्दोलनका क्रममा सक्रिय देखिएका समूह कहाँबाट परिचालित भए भन्ने विषय पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।
 कप्तानगञ्जमा सामाजिक सद्‍भाव कायम गर्न ९ दलको ७ बुदेँ अपिल
 कप्तानगञ्जमा सामाजिक सद्‍भाव कायम गर्न ९ दलको ७ बुदेँ अपिल रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आब्हानमा बसेको बैठक पछि संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामुहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन । 
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश 
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश  प्रमुख जिल्ला अधिकारी इन्द्री प्रसाद अर्याल द्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा साउन १३ गते बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।
Weather Update