Harsamaya
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिलबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिलबाट नहुने काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो ।
पत्रकारलाई काउन्सिलको सहयोग
पत्रकारलाई काउन्सिलको सहयोग प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संघीय सरकारको समन्वयबिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको छ :प्रवक्ता खनाल [भिडियो]
संघीय सरकारको समन्वयबिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको छ :प्रवक्ता खनाल [भिडियो] उनले भने, ‘प्रदेशमा काउन्सिलहरु बनेका छन् तर समन्वय बिना नै बनेका छन् । यो समन्वय गर्न सकेको भए काउन्सिलले यहाँबाट हेर्ने र प्रदेशमा तत् तत् ठाउँबाट हेर्ने अवस्था भएको भए समस्या कम हुन्थ्यो कि जुम्ला, हुम्ला, दार्चुलादेखी काठमाडौं आउछन् । यसमा नीतिगतरुपमा उपायहरु आउन सक्छन् ।’
समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त (भिडियोसहित)
समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही (विज्ञप्तिसहित)
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही (विज्ञप्तिसहित) झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित)
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित) तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो ।
तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत
तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए । पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पारे । 
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित)
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित) यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरूलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् । 
Weather Update