Harsamaya
तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत
तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए । पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पारे । 
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित)
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित) यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरूलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् । 
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला उच्च अदालत पाटनले तथ्य र आधारविना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ।
Weather Update