निष्कल राईको प्रश्न : ‘विपद्को समयमा राज्य कहाँ हुन्छ ?’
बुधबार, भदौ ३१, २०८३
राईले विपद्को प्रारम्भिक अवस्थामा प्रधानमन्त्रीको नेतृत्व र सरकारको प्रभावकारी हस्तक्षेप पर्याप्त नदेखिएको दाबी गरे । उद्धार, राहत र वितरणमा देखिएको अस्तव्यस्ततालाई व्यवस्थित गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
संसदमा निष्कल राईको सरकारमाथि प्रहार - ‘श्री ८ बालेन’ देखि ‘हिरण्यकश्यपु’सम्म
मंगलबार, असार ३०, २०८३
ञ्चारमाध्यम र कांग्रेस सभापतिको निवासअगाडि सवारी पार्क गरेर त्रास सिर्जना गरिएको घटनालाई एउटै प्रवृत्तिको उदाहरणका रूपमा प्रस्तुत गरे।
चिया उद्योग बन्द हुँदा किसान, श्रमिक र उद्योगी सबै मारमा परे : सांसद निष्कल राई
बुधबार, असार ३, २०८३
सरकारले समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाउँदै उनले चिया क्षेत्र संकटमा पर्दा किसान, श्रमिक र उद्योगी सबै प्रभावित भएको बताए।
साताको लोकप्रिय

