Harsamaya
नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते
नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। 
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगन्ज बाँकेले जनाएको छ ।
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
Weather Update