Harsamaya
रौतहटमा पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान
रौतहटमा पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित राम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डी नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए ।
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस यस्तो कुराको लागि हामी जुध्दै आई रहेका छौँ।
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ : माधव नेपाल
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ : माधव नेपाल बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् । 
सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा छ - माधव नेपाल [भिडियोसहित]
सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा छ - माधव नेपाल [भिडियोसहित] तर उनले चेतावनी दिए, ‘यी सबै अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन, गरिदैन ।’
शेखरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बालेनले अस्विकार गरेको माधव नेपालको खुलासा
शेखरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बालेनले अस्विकार गरेको माधव नेपालको खुलासा जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको खुलासा भएको छ ।
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल [भिडियोसहित]
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल [भिडियोसहित] उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे ।
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ (भिडियोसहित)
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् । 
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार 
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार  राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए ।
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् । 
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् ।
Weather Update