Harsamaya
पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा
पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित)
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित) उनले भने ‘देशमा सकारात्मक भन्दापनि नकारात्मक सोच बढी हाबी भइरहेको छ । कुनै मानिसको चर्चा राम्रो कामको हुँदैन् । राम्रो कुराबाट प्रंसंसा हुँदैन । त्यसैले यस्ता कुरा हटाउन शिक्षामा गुणस्तरीयता चाहिन्छ । सबैकुरा शिक्षाबाट निर्धारण हुने भएकाले यसमा ध्यान दिनु जरुरी छ । कसैका आफ्ना आग्रहका कारण शैक्षिक संस्था बन्द...
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल (भिडियोसहित)
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल (भिडियोसहित) शनिबार ३२ औँ मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् । 
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए ।
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित)
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् । 
नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि
नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समनान्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरूलाई हाँक्न...
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल वर्तमान सरकारमा दुई तिहाइको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए । 
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।
नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ - अध्यक्ष नेपाल
नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ - अध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उनको भनाइ छ ।...
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 
Weather Update