Harsamaya
समानुपातिकतर्फ ११० सांसद निर्वाचित घोषणा [सूचीसहित]
समानुपातिकतर्फ ११० सांसद निर्वाचित घोषणा [सूचीसहित] निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सम्बन्धित दलहरूले पेश गरेको बन्दसूची र संवैधानिक समावेशी मापदण्डका आधारमा सांसदहरूको नाम टुंग्याइएको जनाएको छ।
यी हुन् नेकपाले प्रतिनिधिसभामा पठाउने ९ जना समानुपातिक सांसद
यी हुन् नेकपाले प्रतिनिधिसभामा पठाउने ९ जना समानुपातिक सांसद पार्टीले समानुपातिकतर्फका ९ जना सांसदको नाम तय गरी निर्वाचन आयोगमा पठाएको जनाएको छ।
काँग्रेसले प्रतिनिधिसभामा पठाउने २० जना को को ?
काँग्रेसले प्रतिनिधिसभामा पठाउने २० जना को को ? पार्टीले उक्त नामावली निर्वाचन आयोग नेपाल मा बुझाएको छ। आयोगले रुजु प्रक्रिया पूरा गरेपछि मात्रै समानुपातिकतर्फ चयन भएका सांसदहरूको औपचारिक घोषणा गरिने जनाइएको छ।
रास्वपाद्वारा प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली सार्वजनिक
रास्वपाद्वारा प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली सार्वजनिक रास्वपाले समानुपातिक प्रणालीअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदायबाट उम्मेदवार चयन गरिएको जनाएको छ।
एमालेले बुझायो आयोगमा सम्भावित १६ सांसदको नाम
एमालेले बुझायो आयोगमा सम्भावित १६ सांसदको नाम एमालेले विभिन्न समावेशी क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको छ। जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सिफारिस गरिएको छ।
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने यसैगरी कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आज साँझ ५ः०० बजेसम्म आयोगमा पेस गर्नुपर्ने उनले बताए । 
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ? आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसै गरी, यशोदा कुमारी बराल, टुक भद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।
Weather Update