मध्यपूर्व द्वन्द्वमा २८ जना घाइते, ११ नेपाली पक्राउ
शुक्रबार, चैत २७, २०८२
युद्धसम्बन्धी फोटो र भिडियो नहाल्न परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई आग्रह गरेको छ ।
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
बुधबार, चैत २५, २०८२
सरकारी प्रसारण माध्यमका अनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आव्हान
मंगलबार, चैत २४, २०८२
ट्रम्पले तेहरानले मध्यरात (जिएमटी) सम्म होर्मुज स्ट्रेटको रणनीतिक तेल चोकपोइन्टमा स्वतन्त्र मार्ग अनुमति नदिए अमेरिकाले इरानको महत्त्वपूर्ण पूर्वाधारलाई ‘पूर्ण विध्वंस’ चेतावनी दिएका छन् ।
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, १३ जनाको मृत्यु
सोमबार, चैत २३, २०८२
नागरिक जनसङ्ख्यामा प्रत्यक्ष असर पर्ने यस प्रकारको हमला दीर्घकालीन सामाजिक र मनोवैज्ञानिक प्रभावहरू पनि पार्न सक्छन् ।
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
शनिबार, चैत २१, २०८२
इरानले यस प्रस्तावको लिखित जवाफ दिएको छैन । तर युद्धभूमिमा आक्रमण निरन्तर जारी राखेर आफ्नो अस्वीकृति स्पष्ट पारेको छ । यसले इरानको सशक्त र निर्णायक सैन्य प्रतिक्रिया देखाउँछ ।
खाडीमा युद्धको अफवाह फैलाउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्।
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
बुधबार, चैत १८, २०८२
यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो ।
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
मंगलबार, चैत १७, २०८२
घटनासँगै सोमबार साँझदेखि मंगलबार बिहानसम्म दुबई क्षेत्रमा ठूला विस्फोटजस्ता आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव
मंगलबार, चैत १०, २०८२
इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
सोमबार, चैत ९, २०८२
पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।
इरानलाई ट्रम्पको धम्की: ४८ घण्टाdf हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने
आइतबार, चैत ८, २०८२
यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ ।
युद्ध अन्त्य हुने आश्वासनबीच तेलको मूल्यमा गिरावट
शुक्रबार, चैत ६, २०८२
उनले संयुक्त राज्य अमेरिकासँग मिलेर स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउने प्रयास भइरहेको पनि उल्लेख गरे । विश्वव्यापी तेल र ग्यास आपूर्तिको झण्डै पाँचौँ हिस्सा यही जलडमरूमध्यबाट पार हुने भएकाले यसको सुरक्षा अत्यन्त संवेदनशील मानिन्छ ।
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
शुक्रबार, चैत ६, २०८२
इजरायली आक्रमणको प्रतिशोधमा इरानले कतारको ‘रास लाफान’ औद्योगिक शहरमा आक्रमण गरेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार यसबाट त्यहाँको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
साताको लोकप्रिय

