Harsamaya
इरबिलमा विस्फोट, तनाव बढ्दै
इरबिलमा विस्फोट, तनाव बढ्दै मङ्गलबार राति शक्तिशाली इरान समर्थित सशस्त्र समूह कातेब हिजबुल्लाहले इराकमा अमेरिकी उपस्थितिको कडा विरोध गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न माग गरेको थियो ।
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा  यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव( २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । 
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित छिमेकी देश साउदी अरबले पनि सोमबार बिहानदेखि आफ्नो पूर्वी क्षेत्रमा साठीभन्दा बढी ड्रोन अवरोध गरिएको जनाएको छ । यसले खाडी क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम अझै बढिरहेको सङ्केत गरेको छ ।
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन प्रदर्शनकारीहरूले युरोपेली देशहरूले नयाँ सैन्य टकरावमा फस्नबाट जोगिनुपर्ने र क्षेत्रीय तनाव कम गर्न कूटनीति र संवादलाई जोड दिनुपर्ने बताए। 
हमासद्वारा इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आग्रह
हमासद्वारा इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आग्रह कतारले राजधानी दोहामा विस्फोटको आवाज सुने पछि शनिबार दुईवटा क्षेप्यास्त्र रोकेको र अधिकारीहरूले केही क्षेत्र खाली गरेको बताएको छ ।
खाडी संकट गहिरिँदै : इरानको तेल केन्द्रमा अमेरिकी हमला, विश्व ऊर्जा बजारमा तनाव
खाडी संकट गहिरिँदै : इरानको तेल केन्द्रमा अमेरिकी हमला, विश्व ऊर्जा बजारमा तनाव इरानतर्फबाट भने यसलाई गम्भीर उक्साहटको रूपमा लिँदै कडा प्रतिकार गरिने संकेत दिइएको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर कालीबाफ ले आक्रमणको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
युद्ध अन्त्यका लागि इरानका तीन शर्त यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गरेका छन् । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् । 
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अहिले सरकारले वैदेशिक रोजगारीमा जाने देशबाट नेपालका लागि आउने कामदारहरूको माग पत्र प्रमाणीकरण समेत रोकेको हो ।
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति ‘हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भूभाग पनि शत्रुहरूले कब्जा गर्न पाउने छैन ।’
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा मार्च १ मा रियादमा बसेको खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीहरूको आपतकालीन बैठकले सदस्य राष्ट्रहरूलाई आफ्नो भू–भागको रक्षा गर्ने पूर्ण अधिकार रहेको जनाएको थियो ।
Weather Update