Harsamaya
जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा  हेटौंडामा एक जनामाथि खुकुरी प्रहार
जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा  हेटौंडामा एक जनामाथि खुकुरी प्रहार स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमान्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउन्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित)
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित) जेन्जी आन्दोलनको क्रममा कर्तव्यपालनामा प्राण गुमाएका प्रहरीप्रति नेपाल प्रहरीले विशेष श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
काभ्रेबाट ७३० राउण्ड गोली सहित आठ जना पक्राउ
काभ्रेबाट ७३० राउण्ड गोली सहित आठ जना पक्राउ बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । 
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 
फरार दुई कैदी सिराहामा पक्राउ
फरार दुई कैदी सिराहामा पक्राउ जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
रवि लामिछाने कारागार फर्किए
रवि लामिछाने कारागार फर्किए जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।
कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह
कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह  राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ ।
सिआइबीले भन्यो - ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू 
सिआइबीले भन्यो - ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू  यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ ।
Weather Update