Harsamaya
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ।
एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन
एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई 
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई  शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो । 
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
राष्ट्रपति रनिङ सिल्ड : ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान
राष्ट्रपति रनिङ सिल्ड : ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
शारीरिक सुगठन टोली आज भुटान जादैँ
शारीरिक सुगठन टोली आज भुटान जादैँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेका हुन् । 
आईसीसी क्रिकेट विश्वकप लिग २मा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
आईसीसी क्रिकेट विश्वकप लिग २मा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे । आरिफले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका...
 नेपाल आज  नेदरल्याण्ड्ससँग खेल्दै
 नेपाल आज  नेदरल्याण्ड्ससँग खेल्दै सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने...
लाओसलाई कम आक्न चाहदैनौं : प्रशिक्षक रस
लाओसलाई कम आक्न चाहदैनौं : प्रशिक्षक रस प्रेस कन्फ्रेन्सका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरू सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रूपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रामक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न...
क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई 
क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई  उनले रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले दोस्रो भएका रोहितलाई ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे । रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए ।
Weather Update