हेटौँडाको मुख्य सडक विस्तार रोकियो
आइतबार, मंसिर २१, २०८२
सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
आइतबार, मंसिर २१, २०८२
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
आइतबार, मंसिर २१, २०८२
आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
आइतबार, मंसिर २१, २०८२
सिंहले नेपालमा विषादीको अनियन्त्रित प्रयोग गम्भीर राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै केही विषादी तत्काल प्रतिबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।
सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी
आइतबार, मंसिर २१, २०८२
सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।
प्रेस काउन्सिल अध्यक्षमा डा.शर्मा नियुक्त
आइतबार, मंसिर २१, २०८२
नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
आइतबार, मंसिर २१, २०८२
उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए ।
घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु
आइतबार, मंसिर २१, २०८२
घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
वडा सदस्य यादवको निधन भएपछि शोकमा पालिका
आइतबार, मंसिर २१, २०८२
गाउँपालिकाले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरूसँग छलफल
आइतबार, मंसिर २१, २०८२
विशेष गरी विद्यालय, परिवार, अनलाइन प्लेटफर्म तथा समुदायमै हुने दुर्व्यवहार र त्यसले बालबालिकाको सुरक्षा र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे सहभागीहरूले आफ्ना अनुभव र तथ्यसहित प्रस्तुत गरेका थिए ।
आगलागी पीडित थापालाई उद्योग वाणिज्य संघ बाजुराद्वारा आर्थिक सहयोग
आइतबार, मंसिर २१, २०८२
यही मङ्सिर १७ गते दिउँसो सदरमुकाम मार्तडीका सफल व्यवसायी प्रकाश थापाको न्यु सागर ग्यारेज र ग्रील तथा फर्निचर उद्योगमा आगलागी भएको थियो । विद्युत्को तार सट भएर पसलमा आगलागी हुँदा फर्निचर र ग्यारेजका सम्पूर्ण सामान जलेर खरानी भएका थिए।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, मंसिर २१, २०८२
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
आज देशभरको मौसम सफा रहने
आइतबार, मंसिर २१, २०८२
आज राती भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
साताको लोकप्रिय

