आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु, सिंहको रमाइलो यात्राको अवसर
मंगलबार, मंसिर २३, २०८२
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
सोमबार, मंसिर २२, २०८२
इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।सोमबार ‘पालिका स्तरीय सात चरणको योजना र बजेट तर्जुमा’ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको कार्यालय नवलपुरमा सम्पन्न भएको हो ।
फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
सोमबार, मंसिर २२, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो।
मन्त्रिपरिषद् बैठकः उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२०‚ सचिवमा पौडेलको बढुवा
सोमबार, मंसिर २२, २०८२
सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, मंसिर २२, २०८२
१५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
उपसचिव र अधिकृत स्तरका धेरै कर्मचारीको सरूवा (सूचीसहित)
सोमबार, मंसिर २२, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो ।
लाङ्टाङमा घाँस काटी रहेका दुई जना भालुको आक्रमणबाट घाइते
सोमबार, मंसिर २२, २०८२
भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन सुरु
सोमबार, मंसिर २२, २०८२
यहाँका सम्भावित हिउँ चितुवा बास स्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउन क्यामेरा जडान गरिएको हो ।
मङ्सिर २४ गतेदेखि एक साता नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने
सोमबार, मंसिर २२, २०८२
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्ला मोड खण्ड कालोपत्रे उच्च प्राथमिकताका राखिएको छ ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
सोमबार, मंसिर २२, २०८२
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तिन प्रदेशमा हल्का वर्षा र हिमपात
सोमबार, मंसिर २२, २०८२
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
आइतबार, मंसिर २१, २०८२
सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
साताको लोकप्रिय

