Harsamaya
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।  
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन आज २०८२ मंसिर २४ गते बुधबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ। कतै मानसिक दबाब कम हुने छ भने कतै कामको प्रगति देखिनेछ।
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश 
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ड्रिल खोप्ने क्रममा अचानक लडेर मजदुरको मृत्यु
ड्रिल खोप्ने क्रममा अचानक लडेर मजदुरको मृत्यु राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । 
चार वटा फर्मलाई जरिवानासहित कारबाही
चार वटा फर्मलाई जरिवानासहित कारबाही भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान रु १० हजार जरिवानासहित कारबाही गरेको छ ।
न्यायको जीत भयो:  कार्यकारी निर्देशक शाक्य
न्यायको जीत भयो: कार्यकारी निर्देशक शाक्य उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो ।
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ‘शी लिड्स’ आइकन विजेता
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ‘शी लिड्स’ आइकन विजेता प्रेरणादायी महिला जनप्रतिनिधिमध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरिएको हो । यो दोस्रो संस्करण हो ।
टारिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
टारिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटेको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् ।
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ ।
Weather Update