सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
बिहीबार, मंसिर २५, २०८२
अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।
कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्
बिहीबार, मंसिर २५, २०८२
त्रिभुवन विश्व विद्यालयमा सेवा आयोगको सह प्रशासकदेखि विश्व विद्यालय अनुदान आयोगको वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृतको रुपमा पनि वस्नेतले काम गरिसकेका छन् ।
दाङमा बस दुर्घटना, २२ यात्री घाइते
बिहीबार, मंसिर २५, २०८२
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ । बसमा ३८ जना यात्री थिए ।
याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ
बिहीबार, मंसिर २५, २०८२
उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
बिहीबार, मंसिर २५, २०८२
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् ।
बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बिहीबार, मंसिर २५, २०८२
मोटरसाइकलमा पछाडि बसेका राकेश पासवान घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले तत्काल दुवैलाई उद्धार गरी बयोधा अस्पताल पुर्याएका थिए । घाइते पासवानको भने उपचार जारी छ।
आजको राशिफल: वृषलाई नयाँ व्यवसाय गर्ने अवसर, सिंह रामाईलो यात्रा
बिहीबार, मंसिर २५, २०८२
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ । प्रयत्न गर्दा भाग्यले साथ दिनेछ।
कस्तो रहला आजको मौसम ?
बिहीबार, मंसिर २५, २०८२
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
बुधबार, मंसिर २४, २०८२
आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिए।
बराहक्षेत्रका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, मंसिर २४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
राजनीतिमा महिलाको संख्यात्मक मात्र नभइ गुणात्मक उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले महिला उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा बन्द हुने
बुधबार, मंसिर २४, २०८२
उनले भने, ‘सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।’
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
बुधबार, मंसिर २४, २०८२
गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
साताको लोकप्रिय

