Harsamaya
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह   
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह    प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
यस्तो छ तपाईंको आजको राशीफल
यस्तो छ तपाईंको आजको राशीफल आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
कोसी र गण्डकीमा हल्का वर्षाको संभावना‚ अन्य स्थानमा मौसम कस्तो ?
कोसी र गण्डकीमा हल्का वर्षाको संभावना‚ अन्य स्थानमा मौसम कस्तो ? “कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ,” महाशाखाले बुलेटीन जारी गर्दै भनेको छ ।
विपिनको सम्झनामा ‘विपिन चोक’
विपिनको सम्झनामा ‘विपिन चोक’ दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।’
जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल [भिडियोसहित]
जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल [भिडियोसहित] उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए । भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए । 
मनाङमा लेक लागेर भरियाको मृत्यु
मनाङमा लेक लागेर भरियाको मृत्यु उनले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताए । 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु  प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ । अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गितहरु गुञ्जिन थालेका छन । 
पोखरामा कुटपिटबाट एकको मृत्यु
पोखरामा कुटपिटबाट एकको मृत्यु मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । 
माछा बजारमा युवकको शव फेला
माछा बजारमा युवकको शव फेला शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 
छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो (भिडियोसहित)
छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो (भिडियोसहित) छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ।
Weather Update