Harsamaya
लोपोन्मुख ग्रामीण महिला पहरीको दैनिकी दिपेन्द्रको क्यामेरामा कैद [भिडियो]
लोपोन्मुख ग्रामीण महिला पहरीको दैनिकी दिपेन्द्रको क्यामेरामा कैद [भिडियो] पहरी मात्रै होइनन् यो हरेक ग्रामीण महिलाको दैनिकी हो । जो काममा त खटिन्छन् तर आर्थिक रुपमा कमजोर हुन्छन् । 
काठमाडौंमा बढ्यो चिसो
काठमाडौंमा बढ्यो चिसो शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यति बेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक/एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
आज सङ्घीय संसद सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज सङ्घीय संसद सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।
सभामुख घिमिरेद्वारा एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वारा एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई सामाजिक सञ्जाल मार्फत उनले खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद दिए ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मनको डर उत्साहमा बदलिने छ।
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम? गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तातोपानी नाका खोल्ने भयो सहमति 
तातोपानी नाका खोल्ने भयो सहमति  आज स्थानीय, सडक डिभिजन कार्यालय,भोटेकोसी गाउँपालिका तथा सम्बन्धित अन्य निकायबिच भएको वार्ता सहमति भएपश्चात् राजमार्ग खुलाउने निर्णय भएको हो ।
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।
जेन्जी आन्दोलनपछि सामाजिक सद्भावका लागि व्यापक संवाद आवश्यक
जेन्जी आन्दोलनपछि सामाजिक सद्भावका लागि व्यापक संवाद आवश्यक अधिकार माग्दै गर्दा नागरिकले आफ्नो कर्तव्यप्रति पनि सचेत हुनुपर्ने बताउँदै डा. उप्रेतीले शान्ति र सद्भाव कायम गर्न प्रत्येक व्यक्तिले आफ्नै स्थानबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।
आजको राशिफल : धन, प्रेम र अवसरले ढोका ढकढक्याउने दिन 
आजको राशिफल : धन, प्रेम र अवसरले ढोका ढकढक्याउने दिन  आज २०८२ मंसिर २७ गते शनिबार । आज ग्रह–नक्षत्रको चालले धेरै राशिका लागि आर्थिक लाभ, रोकिएका कामको सफलता र सम्बन्धमा मिठास ल्याउने संकेत गरेको छ। कतै नयाँ काम सुरु हुनेछन्, कतै पुराना बाधा हट्नेछन् ।
Weather Update