Harsamaya
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार उनका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन
कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो ।
 प्राधिकरणले भन्यो - हावाहुरी र भारी वर्षाको सम्भावना छ सचेत रहनूस्
 प्राधिकरणले भन्यो - हावाहुरी र भारी वर्षाको सम्भावना छ सचेत रहनूस् साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ ।
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।  
जनकपुरधाममा एक पुरुषको शव फेला
जनकपुरधाममा एक पुरुषको शव फेला स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन प्रदर्शनमा शान्तिवादीहरुले ‘युद्ध रोकः शान्ति प्रबद्र्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश’ लेखिएका प्लाकार्ड बोकेका थिए ।
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियाबाट २० नेपालीको उद्धार त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।
श्रीमतीमाथि गोली प्रहारपछि रामबहादुरद्वारा आत्महत्याको प्रयास
श्रीमतीमाथि गोली प्रहारपछि रामबहादुरद्वारा आत्महत्याको प्रयास बुधबार अपरान्ह गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । 
चैत दशैंको नवरात्र आजदेखि सुरु
चैत दशैंको नवरात्र आजदेखि सुरु वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।
Weather Update