साथीले मानसिक यातना दिएको भन्दै युवकले गरे आत्महत्या
मंगलबार, वैशाख ९, २०८२
उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
दुई प्रदेशमा वर्षा र चार प्रदेशमा हिमपात हुने
मंगलबार, वैशाख ९, २०८२
राती भने कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको...
तपाईंको दिन कस्तो रहला? जान्नुहोस् सम्पूर्ण राशिको भविष्यफल!
मंगलबार, वैशाख ९, २०८२
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ।
एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
सोमबार, वैशाख ८, २०८२
मन्त्री शाहीले जलवायु परिवर्तनले श्रमजीवीलाई बढी असर पर्ने हुँदा श्रमिकको रोजगारी सुरक्षा र सीप विकासमा ध्यान दिने बताए । साथै उनले नीति निर्माण लगायत कोप ३० मा ट्रेड युनियनको प्रतिनिधित्व हुने प्रतिबद्धता जाहेर गरे ।
भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता
सोमबार, वैशाख ८, २०८२
उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । बेपत्ता परिवारका अनुसार सुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।
सगरमाथा संवादको शुभारम्भकै बेला एनडीसी–३.० प्रकाशित गर्ने तयारी
सोमबार, वैशाख ८, २०८२
साथै उनले नीति संवादमार्फत आएका सुझावहरूलाई पनि एनडिसीमा समावेश गरिने बताए । उनले सबैको अपनत्व हुने किसिमले एनडिसी तयार हुने बताए ।
धम्मावती गुरुआमालाई म्यानमार सरकारले प्रदान गर्यो अन्तर्राष्ट्रिय सम्मान
सोमबार, वैशाख ८, २०८२
‘मलाई म्यानमार सरकारले उतै बोलाएको थियो । तर आउन सक्दिन भनेर उत्तर दिएकी थिए । ९२ वर्षका भइसकें, हिँडडुल गर्न कठिन भइसक्यो भनेको थिए । त्यसपछि त्यहाँको सरकारले राजदुतमार्फत महा सद्धाम्मजोतिलाधजा उपाधि दिएको हो’उनले भनिन् ।
काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा
सोमबार, वैशाख ८, २०८२
यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डंगोलले वेल्जियमस्थित नेपाली दूतावाससँग छलफल समेत गरेकी छन् ।
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सोमबार, वैशाख ८, २०८२
दुर्घटनामा पलाँता ५ का अम्बा शाही, पलाँता ४ का सदु बुढा, सोही ठाउँका रविन्द्र विक, मुगु खत्याड गाउँपालिका वडा नम्बर ५ का चन्द्रप्रकाश रोकायको घ६नास्थलमै मृत्यु भएको हो ।
गुडिरहेको जीपमा बिजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
सोमबार, वैशाख ८, २०८२
पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ ।
पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा जलेर चार जनाको मृत्यु
सोमबार, वैशाख ८, २०८२
एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यी तीन प्रदेशमा भारी वर्षा हुने
सोमबार, वैशाख ८, २०८२
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको...
आजको राशिफल : को कसले जित्नेछ भाग्यको युद्ध?
सोमबार, वैशाख ८, २०८२
आज २०८२ वैशाख ८ गते सोमबार । आजको दिन कुन राशिको लागि उत्सव बन्नेछ र कुन राशिले सामना गर्नुपर्ला आन्तरिक द्वन्द्व? ग्रहहरूको चालले तपाईंको मनोभावदेखि लिएर सम्बन्ध, स्वास्थ्य र व्यापारसम्ममा कस्तो प्रभाव पार्नेछ त?
साताको लोकप्रिय

