Harsamaya
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।
कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने
कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए ।
‘केरा गणतन्त्र’ डिजाइनका टिसर्ट बिक्रीमा रोक 
‘केरा गणतन्त्र’ डिजाइनका टिसर्ट बिक्रीमा रोक  आइडिएस वेयर्सले आफ्नो नयाँ डिजाइनको ‘केरा गणतन्त्र’ टिसर्ट बिक्रीमा रोग लगाएको छ । साइबर ब्यूरोको आग्रहपछि टिसर्ट बिक्रीमा रोक लगाएको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए । 
दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु
दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा ‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।
आज  छ वटा संसदीय समितिको बैठक बस्दै
आज छ वटा संसदीय समितिको बैठक बस्दै यस्तै ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको  बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको  बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिमा छलफल हुनेछ ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख,  संघीय सरकारको सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुँदै
सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुँदै यही असार १२ देखि १४ गतेसम्म चल्ने प्रतियोगिता वडा -७ कै सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले बताए। वडाध्यक्ष खाती ले वडा-७ लाई भलिबल को हब बनाउने उदेश्य ले भलिबल प्रतियोगिता गर्न लागेको बताए। प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटा वडा बाटै सहभागी हुन पाउने व्यवस्था गरिएको...
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यीकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ ।
Weather Update