हेल्प नेपाल बालगृहले सार्वजनिक गर्यो सामाजिक लेखा परीक्षण, कक्षा १२ उत्तीर्ण सिताको गरियो बिदाई
शनिबार, भदौ ७, २०८२
कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष महेन्द्र विक्रम शाहले संस्थाको उद्देश्य र यसको सामाजिक प्रभावमाथि प्रकाश पारे ।
पिताजी भनेका घरको छत हुन्, सुरक्षा हुन् -वरिष्ठ ज्योतिष डा.रुद्रनाथ अधिकारी (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
अनि औसीमा छेदन गरिएको कुश गृहमा प्रवेश गराइन्छ । जसलाई विधिवत रुपमा स्थापन गरेको कुशलाई अघिल्लो औंशीसम्म प्रयोग गरिन्छ ।
भियतनामका उपराष्ट्रपति नेपाल आउँदै
शनिबार, भदौ ७, २०८२
यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।
मकवानपुरमा कार्की खोलाले बगाउँदा युवक बेपत्ता, खोजी कार्य जारी
शनिबार, भदौ ७, २०८२
मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपरान्ह साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ ।
बागमती प्रदेश राजधानी नजिक पहिरोले सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र
शनिबार, भदौ ७, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडा नजिक बागझौरा र त्रिखन्डी सडक खण्डमा आएको पहिरोका कारण सडक २४ घन्टादेखि अवरुद्ध बनेको छ ।
आजको मौसम : बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ ७, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण'
शनिबार, भदौ ७, २०८२
भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा !
शनिबार, भदौ ७, २०८२
आज २०८२ भदौ ७ गते शनिबार। आजको दिन ग्रहहरूको चालले हरेक राशिमा फरक प्रभाव पार्नेछ। कसैको लागि नयाँ अवसर, कसैको लागि चुनौती, कसैको लागि भने प्रेम र पारिवारिक न्यानोपन दिन आउनेछ।
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट
शुक्रबार, भदौ ६, २०८२
सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’ (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाली नेता र प्रतिष्ठित व्यक्तिहरुको जन्म कुन्डलीका आधारमा भविष्यवाणी गर्दै आएका डा.अधिकारीले प्रधानमन्त्री ओलीले शपथ लिएको दिन ग्रहको स्थिति असाध्यै मजबुत भएको भन्दै प्रधानमन्त्री ओलीले साम, दाम, दण्डभेद प्रयोग गरेर आफ्नो कार्यकाल पूरा गर्ने बताए ।
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत
शुक्रबार, भदौ ६, २०८२
उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम
शुक्रबार, भदौ ६, २०८२
अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
साताको लोकप्रिय

