अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा
शुक्रबार, साउन २, २०८२
राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।
बढ्यो श्रमिकको न्यूनतम तलब
शुक्रबार, साउन २, २०८२
श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो ।
एमाले पोलिटब्युरो बैठक आज बस्दै
शुक्रबार, साउन २, २०८२
बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
सप्तपाताल पोखरीको मुहार फेरिँदै, १५वर्ष कानुनी लडाई लडेका स्थानीयको जित
शुक्रबार, साउन २, २०८२
२०६१ माघ ८ गते सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गर्यो भने २०७६ असारमा नमुना मच्छिन्द्रको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पनि बदर गरी पोखरीको नाममा पुर्जा दिन आदेश दिएसँगै पुनर्निर्माणको काम अगाडि बढ्यो ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, साउन २, २०८२
पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
शुक्रबार, साउन २, २०८२
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका गौतम अन्ततः नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षा
शुक्रबार, साउन २, २०८२
देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आजको राशिफल : सफलता, प्रेम र स्वास्थ्यको संगमको दिन
शुक्रबार, साउन २, २०८२
सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईँलाई पछ्याउने छ । कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।
‘यस वर्ष विपद्का कारण हुने क्षति कम’ [भिडियो]
बिहीबार, साउन १, २०८२
‘हामीले मनसुन प्रतिकार्य योजना बनाउँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै बसेर योजना बनाएका छौ । त्यसैगरी नागरिक समाजलाई पनि उतिकै महत्व दिँदै हामीले बनाएको मनसुन प्रतिकार्य योजना नागरिक समाजसँग पनि प्रस्तुत गरेका छौं,’ उनले भने ।
ट्रकमा करेन्ट लागेर एक मजदुरको मृत्यु
बिहीबार, साउन १, २०८२
लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको वृन्दावन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।
पशुपतिनाथ दर्शनका लागि यस्तो छ कोषको तयारी, सोमबार रिङरोडमा निशुल्क बसको व्यवस्था [भीडियो]
बिहीबार, साउन १, २०८२
श्रावणी मेलाको व्यवस्थापनमा कोषले स्थानीय क्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। जोशीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा संस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
बिहीबार, साउन १, २०८२
काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।
सरकारद्वारा ३० व्यावसायिक कम्पनीलाई सीआईपी सम्मान
बिहीबार, साउन १, २०८२
सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका हुन् । व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार...
साताको लोकप्रिय

