Harsamaya
पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन
पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त हुनुभएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए।
आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 आज तपाईंको राशि कस्तो छ ?
 आज तपाईंको राशि कस्तो छ ? मकर  तपाईंको लागि सबै भन्दा राम्रो के हो भन्ने मात्र तपाईंलाई थाहा छ । त्यसैले बलियो र साहसी भएर र छिट्टै निर्णय लिनुहोस् र परिणामसँग बस्नुहोस्। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। मैनबत्तीको उज्यालोमा प्रियसँग खाना खानुहोस्। खाँचोमा...
विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा महलिाको मृत्यु
विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा महलिाको मृत्यु टेङ्गरीका वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर शनबिार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए । 
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा भूमि सम्बन्धी समस्या समाधानका लागि भुमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ ।
मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
धनुले साँचाे माया पाउने, मीनले नयाँ मित्र बनाउने
धनुले साँचाे माया पाउने, मीनले नयाँ मित्र बनाउने व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ। तपाईंले परिवारमा शान्ति निर्माताको जस्तै काम गर्नुहुनेछ। समस्याहरू नियन्त्रणमा राख्न सबैको समस्या सुन्नुहोस्। तपाईं साँझ साथीहरूसँग बाहिर जानुभयो भने तत्काल रोमान्स आउन सक्छ। तपाईंले आफ्नो सम्पत्तिमा लापरवाह गर्नुभयो भने हानी वा चोरी हुन सक्छ। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा...
पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरू आन्दोलित [भिडियो]
पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरू आन्दोलित [भिडियो] सादाले हरवाचरवाको पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने लगायत आफूहरुको माग...
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 
 कैलालीमा डुबेर दुई युवकको मृत्यु 
 कैलालीमा डुबेर दुई युवकको मृत्यु  इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।
छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त
छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’
Weather Update