Harsamaya
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बत्ताइन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनी ,सरफ,साबुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियन्ता शाहीको भनाइ छ ।
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको  सामानसहित बरामद गरेको ट्रकलाई  रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्ति पीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै परम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् ।
कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : दुई पालिकामा १५० छाउगोठ भत्काइयो
कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : दुई पालिकामा १५० छाउगोठ भत्काइयो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो ।
बाजुरामा एक महिला मृत फेला
बाजुरामा एक महिला मृत फेला मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो (भिडियोसहित)
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो (भिडियोसहित) घटस्थापनामा भगवतीको आह्वान विशेष महत्त्व राख्छ । कतिपय घरमा नौ वटा कलश राखिन्छ, कतिपयमा एउटै कलशमा नौ देवीहरूको आवाहन गरिन्छ । जमरा भगवतीलाई प्रिय वस्तु भएकाले अनिवार्य रूपमा प्रयोग हुन्छ ।
महाअष्टमी पर्व : असत्यमाथि सत्यको वि‍‍‍‍‍‍‍‍जय भएको प्रतिक (भिडियोसहित)
महाअष्टमी पर्व : असत्यमाथि सत्यको वि‍‍‍‍‍‍‍‍जय भएको प्रतिक (भिडियोसहित) महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ । वैदिक सनातन परम्पराका ग्रन्थहरू जसमा दुर्गा सप्तशती, श्रीमद्भागवत र देवी स्तोत्र उल्लेखनीय छन् ।
आज नवरात्रको आठौँ दिन, महागौरीको पूजाआजा गरिँदै
आज नवरात्रको आठौँ दिन, महागौरीको पूजाआजा गरिँदै उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ ।
आज चार प्रदेशमा भारी वर्षा
आज चार प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।
कस्तो रहला तपाईँको आजको दिन, हेर्नुहोस् राशिफल
कस्तो रहला तपाईँको आजको दिन, हेर्नुहोस् राशिफल प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ।
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु  बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।  
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।
Weather Update