Harsamaya
राष्ट्रपति  पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । 
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित)
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित) यस दिन गरिएको पूजा, आराधना र कन्या पूजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ ।
आज महानवमी : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
आज महानवमी : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्राको योग रहेको छ ।
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका
घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरो स्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।
विगत चार दशकदेखि  सयौँ अनाथ बालबालिकाको आमा बनेकी अविवाहित गीता आमा (भिडियोसहित‌)
विगत चार दशकदेखि सयौँ अनाथ बालबालिकाको आमा बनेकी अविवाहित गीता आमा (भिडियोसहित‌) गीता आमा विवाहित होइनन् । उनले आफ्नै परिवार बसाइनन् । तर विगत चार दशकदेखि उनले सयौँ बालबालिकालाई अँगालोमा च्यापेर आमा बनेकी छीन् । चाडपर्वको प्रसङ्ग सुरु हुनसाथ उनको बोली नै भावुक हुन्छ ।
Weather Update