Harsamaya
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले भनेका छन्, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ ।
आज विजया दशमी : उत्तम साइत ११:५३ बजे
आज विजया दशमी : उत्तम साइत ११:५३ बजे टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ ।  विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ ।
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम(भिडियोसहित)
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम(भिडियोसहित) उनी भन्छन्, ‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेँलो जमरा सफलता र पूर्णताको प्रतीक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशीर्वाद थापिन्छ ।’
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।
२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान
२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये  ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।  हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित)
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित) नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ ।
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी  बस्नेत ढलेका थिए ।  दैलेख घर भएका  बस्नेतको हाल  उपचार जारी छ । 
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका  शिवमको हत्या
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित)
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित) सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थेँ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
Weather Update