बालेनका बुवा रामनारायण शाहको निधन
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको उनको सोमबार मृत्यु भएको हो ।
उनको पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिएपछि अवस्था जटिल बन्दै गएको थियो। उनको भेन्टिलेटरमा उपचार हुँदै थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

