Harsamaya
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा  रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ ।
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द 
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द  कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।
हुम्लामा भालुको आक्रमणबाट घाँस काटिरहेका तीन जना घाइते
हुम्लामा भालुको आक्रमणबाट घाँस काटिरहेका तीन जना घाइते घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् । 
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण चुनरी अर्पण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो । 
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।
खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु
खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न
विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै सीता र रामबिच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ ।
शनिबार एकै दिन देशभर १८ विपद्का घटना
शनिबार एकै दिन देशभर १८ विपद्का घटना त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुई वटा आगलागीका घटना भएका थिए ।
दुर्गा प्रसाईँको समूहले लियो नेपाल बन्दको कार्यक्रम फिर्ता, सरकारसँग सहमति
दुर्गा प्रसाईँको समूहले लियो नेपाल बन्दको कार्यक्रम फिर्ता, सरकारसँग सहमति वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । यससँगै आजबाट हुने भनिएको नेपाल बन्द अभियानले फिर्ता लिएको छ । 
Weather Update