Harsamaya
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ ।
दुहबीको जुटमिलमा आगलागी
दुहबीको जुटमिलमा आगलागी राजकुमार गोल्छाले सञ्चालन गर्दै आएको उक्त जुटमिलमा शनिबार (मंसिर ६) अपराह्न करिब ४:३५ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
भरुवा बन्दुकसहित एकजना समातिए
भरुवा बन्दुकसहित एकजना समातिए बैतडीमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
फोहरबाट व्यास नगरपालिकाले कमायो सात लाख
फोहरबाट व्यास नगरपालिकाले कमायो सात लाख जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ ।
सार्वजनिक भयो ‘मोबाइल ग्यारेज एप’: गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने
सार्वजनिक भयो ‘मोबाइल ग्यारेज एप’: गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै  यातायात रहेको बताए । साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढी नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए। 
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
आज कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आजको राशिफल : ऊर्जा, भावनात्मक उतार–चढाव र सम्बन्धको परीक्षा ! 
आजको राशिफल : ऊर्जा, भावनात्मक उतार–चढाव र सम्बन्धको परीक्षा !  आज मिति २०८२ साल मंसिर ६ गते शनिबार। आजको दिन ग्रहहरूको अनौठो संयोजनले धेरै राशिमा नयाँ मोड, ऊर्जा र आन्तरिक परिवर्तन ल्याइरहेको छ। कतै पुराना कमजोरी सच्याउने अवसर खुलेका छन्, कतै सम्बन्धको मिठास गहिरिँदै छ।
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत स्थिति सामान्य बनाउन लगाइएको कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
Weather Update