Harsamaya
‘सिमरा घटना एमालेको दम्भका कारण भएको हो’ 
‘सिमरा घटना एमालेको दम्भका कारण भएको हो’  पहिला देशका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री केपी ओली रहेको र उनीलगायतलाई कानुनी कठघरामा नउभ्याउँदा थप आक्रामक भएको बताए ।
विद्यालय बसको ठक्करबाट बालकको मृत्यु
विद्यालय बसको ठक्करबाट बालकको मृत्यु उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ । 
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा  राज्यले जबरजस्ती आयोग गठन गर्यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौ । आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ ।’पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए । 
 जेन–जी आन्दोलनका घाइते तथा युवाहरुको माइतीघरमा धर्ना
 जेन–जी आन्दोलनका घाइते तथा युवाहरुको माइतीघरमा धर्ना जेनजीले राखेका मागहरु पुरा नभएसम्म आफुहरु सडकमा रहने उनीहरुले जनाएका छन् । 
सर्लाहीमा ट्याक्टरले किचेर चार वर्षीय बालकको मृत्यु
सर्लाहीमा ट्याक्टरले किचेर चार वर्षीय बालकको मृत्यु मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । 
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । 
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ ।
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सभा एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफु सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताए ।
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारी बोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापन पत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन
विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन ऐनको तेस्रो संशोधनपछि ३१ वैशाख २०८२ मा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी संकलन, उजुरी उपर सत्य अन्वेषण, पुराना निवेदनको ठेगाना अद्यावधिक, चारवर्षे रणनीतिक योजना, जबरजस्ती करणी र यौन हिंसा सम्बन्धी विशेष कार्ययोजना मस्यौदा तयार जस्ता काम गरिरहेको छ ।
आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।
Weather Update