बाजुराको ‘बसिबियाँलो घर’ अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
मंगलबार, असोज ७, २०८२
विभिन्न लेखकहरूका रोचक पुस्तकहरू राख्ने गरी स्थापना गरिएको उक्त ‘बसिबियाँलो घर’ मा पछिल्लो समय नागरिकहरू गएर पुस्तक अध्ययन सङ्गै एक–आपसमा मनका भावनाहरू साटासाट गर्ने गरे सङ्गै ‘बसिबियाँलो घर’ मनका भावनाहरू बिसाउने चौतारो बन्दै गएको प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले बताए ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
मंगलबार, असोज ७, २०८२
आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो (मुडे) प्रतिकिलो ४२कायम भएको छ ।
काठमाडौंबाट दसैँ यात्रा: गाउँ फर्किँदा कोही उत्साहित, कोही चिन्तित
मंगलबार, असोज ७, २०८२
काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैँको अवसर पारेर एक छिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध
मंगलबार, असोज ७, २०८२
गए राति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । निरन्तर पहिरो खसिरहेकोले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी पाँच प्रदेशमा वर्षा
मंगलबार, असोज ७, २०८२
कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
मंगलबार, असोज ७, २०८२
सोचेको आटेको कामहरू बन्नेछन् । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, ६ अर्ब बढीको बिगो माग दाबी
सोमबार, असोज ६, २०८२
यस अवधिमा दर्ता भएका कुल उजुरीमध्ये १९ हजार ५६१ वटा (५२.८३ प्रतिशत) उजुरी आयोगको केन्द्रीय कार्यालयमा छन् । आयोग मातहतका कार्यालयहरूमध्ये सबैभन्दा बढी तीन हजार ९७० वटा (१०.७२ प्रतिशत) उजुरी आयोगको कार्यालय बर्दिबासमा र सबैभन्दा कम अर्थात् ९०२ वटा (२.४४ प्रतिशत) उजुरी सम्पर्क कार्यालय नेपालगन्जमा छन् ।
यस वर्ष २० हजार विद्यार्थीहरुले पाए सवा २ अर्बको छात्रवृत्ति,
सोमबार, असोज ६, २०८२
विद्यालयहरूले छात्रवृत्तिको विवरण सार्वजनिक नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
सोमबार, असोज ६, २०८२
दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझ मात्र एकतर्फी खुलेको थियो ।
१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग
सोमबार, असोज ६, २०८२
नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोल बजारमा लिखित जाहेरी दिएका छन् ।
रौतहटमा विभिन्न स्थानमा कलश यात्रा निकालियो
सोमबार, असोज ६, २०८२
नवदुर्गाको जय गानसाथ स्थानीय नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजार क्षेत्र परिक्रमा गरेको उनले बताए ।
हेटौँडामा दसैँ बजार : गत वर्षभन्दा व्यापार घट्यो
सोमबार, असोज ६, २०८२
व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल
सोमबार, असोज ६, २०८२
यस्तै, उनले खरानी टकटक्याएर जीवन र धरोहरहरूको पुन निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।
साताको लोकप्रिय

