त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा
शुक्रबार, भदौ १९, २०८३
त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।
सरकारी सञ्चारमाध्यममा पत्रकार हटाउने कार्यप्रति महासंघको आपत्ति
शुक्रबार, भदौ १९, २०८३
प्रतिनिधिमण्डलसँगको भेटमा लामो समय काम गरेका श्रमजीवी पत्रकारलाई नहटाउने मौखिक प्रतिबद्धता गरे पनि त्यसको उल्लङ्घन भएको महासंघले जनाएको छ।
कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले
शुक्रबार, भदौ १९, २०८३
लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।
जीवित उद्धार गरिएका कवीरका सासुआमा भन्छिन्, ‘उहाँको पुनर्जन्म नै भयो’
शुक्रबार, भदौ १९, २०८३
शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो।
‘सुरुङबाट एक जनाको शव निकालियो’
शुक्रबार, भदौ १९, २०८३
खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला
शुक्रबार, भदौ १९, २०८३
स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।
खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार
शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन
शुक्रबार, भदौ १९, २०८३
उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।
दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
शुक्रबार, भदौ १९, २०८३
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
शुक्रबार, भदौ १९, २०८३
पार्ने किसिमका तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष
शुक्रबार, भदौ १९, २०८३
तर मानिसलाई सुरक्षित स्थानमा पुर्याउन, वृद्धवृद्धा र बालबालिकालाई निकाल्न, पशुचौपाया सार्न र आवश्यक कागजात तथा औषधि सुरक्षित गर्न केही अतिरिक्त समयले ठूलो फरक पार्न सक्छ ।
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल [भिडियोसहित]
शुक्रबार, भदौ १९, २०८३
बरालले सामान्य बाढीको तुलनामा भोटेकोशीमा आएको विपत्ति असाधारण प्रकृतिको रहेको सुरुवातमै स्पष्ट भइसके पनि सोहीअनुसार उद्धारको तयारी र स्रोतसाधन परिचालन हुन नसकेको बताए ।
साताको लोकप्रिय

